काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि आवश्यक तयारी अगाडी बढाइएको छ । यी दुई पार्टीबीच एकताका लागि जनमत पार्टीले २६ फागुनमा केन्द्रीय कमिटी बैठक राखेर कार्यदल बनाइसकेको छ । सीके राउतको नेतृत्वमा बसेको जनमत पार्टीको केन्द्रीय […]