समाचार

बालेन्द्र सरकारप्रति जनताकाे विश्वास घट्दैछ: एमाले नेता सिग्देल

हेटाैँडा/नेकपा एमाले केन्द्रीय लेखा आयाेगकाे सदस्य नवीन सिग्देलले बालेन्द्र सरकारप्रति जनताकाे विश्वास घट्दै गईरहेकाे बताउनु भयाे । नेकपा एमाले गढि गाउँपालिका वडा नं. ५ काे नवनिर्वाचित वडा कमिटीकाे सपथग्रहण कार्यक्रममा उहाँले जनताले रास्वपालाई करिव दूईतिहाई दिएर निर्वाचनमा विजय गराएर एकलाैटी […]