Uncategorized

कैलाशमा किशोरी सुत्केरी र होम डेलिभरी न्यूनीकरणमा जोडःअध्यक्ष मुक्तान 

हेटौँडा \ मकवानपुरको कैलाश गाउँपालिकामा आव २०८२/०८३ को पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा कार्यक्रम भएको छ । कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गर्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप प्रभावकारी […]