हेटौँडा । महिला पत्रकारको प्रजनन् स्वास्थ्य तथा उपचारमा सघाउने उद्देश्यले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको स्वास्थ्य कोषलाई अमेरिकामा रहेका नेपाली पत्रकारहरूले आर्थिक सहयोग गरेका छन् । उनीहरूले कोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराएका हुन् । महासंघ मकवानपुरका […]