समाचार

कैलाशमा करदाता सेवा सुरु, प्रजाले लिइन् प्यान प्रमाणपत्र

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ देखि गाउँपालिकामै करदाता सेवा विस्तार गरेको छ । गाउँपालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि स्थानीय करदातालाई सेवा लिन हेटौंडा तथा अन्य कार्यालय धाउनुपर्ने बाध्यता कम हुने भएको छ । गाउँपालिकामा करदाता सेवा […]