समाचार

नष्ट गरिँदै ३३ लाख बढीका औषधी

हेटौंडा । अधिकांश औषधीहरु कोठाको तापक्रम (१५—२५ डिग्री सेल्सियस) मा राख्न सिफारिस गर्ने गनेै गरिन्छ । धेरै गर्मी वा घाम पर्ने ठाउँमा औषधी राख्दा तिनको रासायनिक संरचना बिग्रिएर काम नगर्ने हुन सक्छन् । अधिक तातोमा औषधीको प्रभावकारिता घट्न सक्छ । […]