खबर

माओवादीको जागरण अभियान सफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’लाई सफल र अर्थपूर्ण ठहर गर्दै समीक्षा गरेको छ। अभियानमार्फत प्राप्त सुझावलाई पार्टी नीतिमा समेट्ने र विकास निर्माणका मागसहित प्राप्त ज्ञापनपत्रलाई दस्तावेज बनाएर अर्थ मन्त्रालयमा बुझाउने निर्णय भएको सचिव […]