हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट प्रहरीले २२ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ १६ गते सडकमा चेकजाँच गर्ने क्रममा गोरुहरूलाई निर्दयी तरिकाले ओसारपसार गरिरहेको अवस्थामा ना.६ ख ६५७१ नम्बरको ट्रक फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक […]