समाचार

राप्ती पुल–लोथर सडकमा खाल्डैखाल्डा, दुर्घटनाको जोखिम उच्च

मकवानपुर/ हेटौंडाको राप्ती पुलदेखि लोथरसम्मको सडकखण्डमा रहेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। विशेषगरी बर्खाको समयमा खाल्डाखुल्डीमा पानी जम्दा सडकको अवस्था पहिचान गर्न कठिन हुने भएकाले सवारी चालक थप जोखिममा पर्ने गरेका छन्। शनिबार मात्रै करिब १० मिनेटको अन्तरालमा […]