समाचार

हेटौंडा–११ मा एकल महिलाको ‘छाहारी भवन’ निर्माण, मेयर लामाद्वारा उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा मानव अधिकारका लागि महिला एकल महिला समूहले निर्माण गरेको छाहारी भवनको उद्घाटन गरिएको छ। भवनको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले रिबन काटेर उद्घाटन गर्नुभएको हो। कार्यक्रम हलसहित दुई कोठे भवन निर्माण गरिएको समूहकी अध्यक्ष शारदा […]