समाचार

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

हेटौंडा । छिमेकी मूलूक भारतको सिक्किम प्रदेशको पाक्योङ जिल्लास्थित रङ्पोमा जारी एलडी सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीले आफ्नो पहिलो खेल भोलि सोमबार खेल्ने भएको छ । ८० औं इन्डिपेन्डेन्स डे अर्थात स्वतन्त्र दिवसको अवसरमा अगष्ट […]