हेटौँडा । पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने तथा त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने यात्रुहरूका लागि हेटौँडामा निःशुल्क भोजन सेवा सञ्चालन गरिने भएको छ। नागरिक समाज मकवानपुरको आयोजनामा हेटौँडा–१० स्थित भाटभटेनी अगाडि बिहिवारदेखि बिहान ११ बजेदेखि सेवा सुरु गर्न लागिएको हो। […]