काठमाडौं/भारतको मध्यप्रदेशमा विद्यालयभित्र चकित पार्ने घटना सार्वजनिक भएको छ । गुना जिल्लाको एक सरकारी प्राथमिक विद्यालयमा कक्षा–५ का एक छात्रले दुई छात्राको पानीको बोतलमा कथितरुपमा पिसाब मिसाएर उनीहरुलाई पिउन लगाएको आरोप लागेको छ । घटनापछि छात्राहरुले विद्यालयका प्रधानाध्यापकस“ग गुनासो गर्दा […]