हेटौँडा/हेटाैँडामा महिला हिँसाविरूद्व प्रशिक्षण कार्यक्रम हुने भएकाे छ । समाजमा बढ्दाे महिला हिँसा र साईबर अपराध न्यूनीकरण गर्न र शारिरीक तथा मानसिक सुरक्षाकाे लागि उत्प्रेरणा कार्यक्रम आयाेजना गर्न लागिएकाे हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । कार्यक्रममा विभिन्न […]