समाचार

असम्भव अवस्था’ बाट उठाउने आठौं प्रयास

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादबले लामो समयदेखि रुग्ण अवस्थामा रहेका हेटौंडा कपडा उद्योगलाई चालु आर्थिक वर्षभित्र पुनर्संञ्चालनमा ल्याइने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री […]