समाचार

उपाध्यक्षमा रविन्द्र लड्ने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको यही पुस २४ गतेदेखि २७ गतेसम्म हुने निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा रविन्द्र घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै घिमिरेले संघमा अध्यक्षका उम्मेद्वार अनिल अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष […]