काठमाडौं/भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हकअधिकार सुनिश्चितताको माग गर्दै काठमाडौंमा खबरदारी ¥याली निकालिएको छ । काठमाडौंको माइतीघर मण्डलादेखि नया“ बानेश्वरसम्म निकालिएको खबरदारी ¥यालीले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लामो समयदेखि ओझेलमा परेका गम्भीर र संवेदनशील मुद्धाहरुलाई पुनः सार्वजनिक बहसको केन्द्रमा […]