समाचार

बागमतीमा विपद् बिमा कार्यक्रम

मकवानपुर । बागमती प्रदेश सरकारले मानव विकास सूचकांक कमजोर र आयस्रोत न्यून स्थानीय तहमा वित्तीय हस्तान्तरणलाई प्राथमिकता दिने नीति अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत सरकारले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने […]