काठमाडौं/विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री बालेन्द्र शाहले कार्यकाल नतोकी सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार गरिएको नियुक्तिमा उपकुलपतिहरुको कार्यकाल उल्लेख नगरिएकाले कुलपतिले आवश्यक ठाने जुनसुकै बेला पदमुक्त गर्न सक्ने अवस्था सिर्जना भएको छ । बैशाख १९ गते अध्यादेशमार्फत् सबै […]