समाचार

पाँच वर्षमा २४८ किलोमिटर सडक कंक्रिट

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले पछिल्लो पाँच वर्षमा २ सय ४८ किलोमिटर कंक्रिट (स्ल्याब ढलान) सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म उपमहानगरमा पछि समावेश भएका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडी क्षेत्रका बासिन्दालाई सडकसञ्जालसँग जोड्न उक्त […]