मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान सुरु गरेको छ । कुनै ठोस उपचार नभएको लम्पी स्किन रोग न्युनिकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबारदेखि साउन ३० गतेसम्मका लागि प्रदेशका १३ वटै जिल्लामा […]