समाचार

ट्रकको ठक्करबाट एक प्रहरीको मृत्यु

हेटौंडा/हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ८ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ना […]