Hot News

भ्रामक सूचना र फेक आइडीका कारण समाजमा भ्रम फैलिएकाले आधिकारिक सूचनालाई प्राथमिकता दिनुपर्नेमा जोड

हेटौंडा । सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, फेक आइडी र अपुष्ट सामग्रीका कारण समाजमा भ्रम, अविश्वास र मानसिक तनाव बढ्दै गएको भन्दै युवापुस्ताले आधिकारिक सूचना र विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । जनपत्र मिडिया प्रालिले हेटौंडा उपमहानगरपालिका वडा […]