मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । तिवारीले २ हजार ६३ मत प्राप्त गरी जित हासिल गरेका हुन् । निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार […]