समाचार

नीर शाहलाई बिजुली माया वनः पुरस्कार

मकवानपुर । वरिष्ठ गीतकार एवम् कलाकार नीर शाहलाई भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१’ प्रदान गरिएको छ । मकवानपुरको हेटौँडामा कलाकार शाह नगद एकलाख रुपैयाँ राशीसहितको पुरस्कारबाट सम्मानिन […]