समाचार

प्रतिनिधीसभामा पाँच वटै अध्यादेश बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधीसभाको बुधबारको बैठकमा सरकारले संसदमा पेश गरेका पाँच वटै अध्यादेश बहुमतले स्वीकृत भएका छन् । सभामुख देवराज घिमिरेले अध्यादेशलाई निर्णयार्थ पेस गरेकोमा बहुमतले स्वीकृत भएका घोषणा गरे । अध्यादेशमा विपक्षी दलका सांसदले राखेका अस्वीकार प्रस्ताव बहुमतबाट अस्वीकृत गर्दै […]