समाचार

घरबाट हराएका मकवानपुरगढीका ४० वर्षीय पुरुष खोलामा मृत भेटिए

हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–५ का ४० वर्षीय सुकलाल गोले घरबाट हराएको भोलिपल्ट सामरी खोलामा मृत अवस्थामा फेला परेका छन्। मानसिक अवस्था सामान्य नरहेको बताइएका गोले साउन २० गते राति करिब ८ बजे घरबाट कसैलाई जानकारी नदिई हिँडेका थिए। परिवारले बिहीबार बिहान […]