हेटौंडा/नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिन सफल तथा सर्वोत्कृष्ट खेलाडी घोषित रिजन ढकाललाई हेटौंडामा सम्मान गरिएको छ । ओ हेटौंडा–४, हुप्रचौरस्थित डिडिसी आउटलेटले आज(सोमबार) क्रिकेटर ढकाललाई सम्मान गरेको हो । खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै […]