हेटाैँडा/नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हितकाे लागि एमाले बलियाे हुनुपर्ने बताउनु भएकाे छ । नेकपा एमाले हेटाैँडा-१७ नं. वडाद्वारा आयाेजित अगुवा कार्यकर्ता भेलामा उहाँले नेकपा एमालेले सरकारमा रहँदा नै विदेशी हस्तक्षेप र चलखेलकाे अन्त्य, राष्ट्रिय स्वाधिनताकाे […]