मकवानपुर। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश स्तरिय सडकमा बाढी, पहिरोको अवरोध हटाउन द्रुत प्रतिकार्य टोलीको काम बुधबारबाट सुरु भएको छ । प्रतिकार्य टोली गठन गरेर परिचालन समेत गरिएको हो । यस कामका लागि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक […]