हेटौँडा/चीनको तिब्बततर्फबाट आएको भोटेकोसी बाढीका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेशले दुःख व्यक्त गरेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै बाढीका कारण तटीय क्षेत्रमा जोखिम बढिरहेकाले सम्भावित क्षति न्यूनीकरणका […]