Slider

अपाङ्गता नीति कार्यान्वयनमा सरोकारवालाको सक्रिय चासो

हेटौँडा/अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले जारी गरेको प्रादेशिक नीति, २०८३ को कार्यान्वयनबारे हेटौँडामा बहस गरिएको छ। नीतिमा उल्लेखित व्यवस्था व्यवहारमा उतार्न देखिएका चुनौती र समाधानका उपाय पहिचान गर्न सरोकारवालाहरू एकै […]