हेटौंडा/नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनलाई निरन्तरता दिँदै बुधबार पनि हेटौंडा अस्पतालसहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द राखेको छ। संघले मंगलबार साँझ बसेको आकस्मिक बैठकबाट आन्दोलनलाई थप एक दिन निरन्तरता दिने निर्णय गरेको हो। आन्दोलनका कारण […]