समाचार

भारी वर्षाको सम्भावनाः मनहरी गाउँपालिकाका सम्पूर्ण विद्यालय दुई दिन बन्द

मनहरी/ मकवानपुरको मनहरी गाउँपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै आफ्ना अन्तर्गतका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म ठूलो वर्षा हुन सक्ने सम्भावना […]