समाचार

मन्त्री सिलवालले बुझे बाघको आक्रमणमा घाईते श्रेष्ठको अवस्था

मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझेका छन् । आईतबार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका […]