मकवानपुर/मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ नम्बर वडामा सामुदायिक विद्यालय सुधारका लागि नयाँ अभियान सुरु भएको छ। यस अभियानको केन्द्रमा शिक्षक स्वयं रहेका छन् । वडा भित्रका सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक–शिक्षिकाले अब आफ्ना नानीबाबुलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउने सामुहिक प्रतिबद्धता जनाएका […]