Breaking News

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

हेटौंडा/बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही निर्णयहरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत् स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनको लागि बनेको विधेयकको मस्यौदा परामर्शको लागि प्रदेश लोकसेवा आयोगमा पठाउने, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् प्रदेश प्राथमिकताप्राप्त आयोजनाको रुपमा छनौट […]