मकवानपुर । संघीय सांसद दीपकबहादुर सिंहले आफूले प्राप्त गरेको पारिश्रमिकमा थपेर ९ लाख ९९ हजार ९ सय ९९ रुपैया हेटौंडाको सामुदायिक आँखा अस्पताल (तिलगङ्गा)लाई सहयोग प्रदान गरेका छन् । मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वाधार विकास […]