समाचार

हेटौँडामा १० जना निवृत्त शिक्षकहरुलाई सम्मान

मकवानपुर । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले गुरु पूर्णिमाको अवसरमा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा १० जना ज्येष्ठ निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको हो । समाजले ज्येष्ठ निवृत्त शिक्षकहरु वनमाली सुवेदी, विशाल कुमार बिडारी, शिवदयाल यादव, कृष्णप्रसाद न्यौपाने, इन्द्रमणि गौतम, […]