चिसोयाममा बिहानको हावा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुको भनाई छ । यसैले यो समयमा बिहान सबेरै वाकमा निस्कन नहुने विज्ञहरूले सुझाव दिएका छन्। चिसोमा हावा जमिनमै बस्छ। यसले प्रदूषण जमिनको सतहमा नै सीमित बनाउँछ। घाम नलागेसम्म त्यो हावा विषालु हुन्छ। […]