हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ गुम्बाचोक नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार बिहान करिब ७ः३० बजे हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर […]