हेटौंडा । दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक हेटौंडाको हुप्राचौरमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो । आइतबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले बिक्री […]