समाचार

मुख्यमन्त्री थापाले पाए विश्वासको मत, विपक्षी दल मतदानमा अनुपस्थित

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारको नेतृत्व गरिरहेका अवस्थामा धारा १६८ को उपधारा (४) अनुसार विश्वासको […]