समाचार

सहिदको सम्झनामा मनहरीमा भिमान स्मृति कप फुटबल प्रतियोगिता आयोजना हुँदै

मकवानपुर । मनहरी गाउँपालिका–२ वडा कार्यालय र मनहरी गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा तेस्रो वडाध्यक्ष भिमान स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। २०८३ साल कार्तिक १४ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिका–२, दोभानस्थित […]