समाचार

पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई

हेटौंडा/नेपाली चलचित्र ‘पार्वती’को निर्माण पक्षले चलचित्र देशैभरि प्रदर्शनको पहिलो दिनबाट प्राप्त हुने आफ्नो हिस्सा भोटेकोशी बाढी प्रभावितका लागि राहतस्वरुप प्रदान गर्ने घोषणा गरेको छ। चलचित्रकी निर्मात्री निता ढुङ्गानाका अनुसार प्रदर्शनको पहिलो दिन निर्माण पक्षलाई प्राप्त हुने सम्पूर्ण रकम भोटेकोशी क्षेत्रमा […]