हेटाैँडा/सर्वधर्म समाज नेपाल हेटाैँडाले भदाै १७ गते गर्न लागेकाे ‘सर्वधर्म सद्भाव ऐक्यवद्धता घाेषणा अभियान’ स्थगित गरेकाे छ । रसुवामा आएकाे बाढीले सिंगाे देश नै प्रभावित भएकाले यस्ताे अवस्थामा अभियान गरिनु अनुचित भएकाले स्थानीय प्रशासनसँगकाे सहमतिमा अभियान स्थगित गरिएकाे अध्यक्ष राजेश […]