समाचार

हेटौँडामा ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रम सम्पन्न

हेटौँडा । ढाका कपडाको उत्पादन, बजारीकरण तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार हेटौँडा–१०, बुद्धचोकमा आयोजित ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा ढाका उद्यमी समूहकी उपाध्यक्ष रञ्जु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी […]