मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित एक मन्दिरमा रोटेपिङ हालिएको छ । पालिकाको ७ नम्बर वडामा रहेको मनकामना मन्दिर परिसरमा दशैंकोको अवसरमा रोटेपिङ सञ्चालनमा ल्याइएको हो । मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन […]