समाचार

चप्पल बनाउन मनहरीका टोविसलाई मेसिन

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका–३ का २ टोलविकास संस्थालाई चप्पल बनाउने मेसिन हस्तान्तरण गरेको छ । टोलविकास संस्थालाई अब्बल बनाउनुका साथै संस्थामा आवद्ध रहेकाहरुको सशक्तीकरणका लागि चप्पल बनाउने मेसिन हस्तान्तरण गरिएको हो । वडाको ५ लाख बजेटबाट लामिटारमा रहेको शिवशक्ति टोलविकास संस्था […]