समाचार

चाडपर्वमा सुरक्षा कडा पार्दै मकवानपुर प्रहरी, पाँच स्थानमा यात्रु सहायता कक्ष

हेटौँडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना लागू गरिएको […]